अन्य · स्थानीय कार्यक्रम · स्थानीय समाचार

रुद्रावती स्कुलले आफ्नो ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउदै..

सत्यवती गाउँपालिका ६ परमानन्दनगरमा अवस्थित श्री जो.र.प्र.ला. रुद्रावती माध्यमिक बिद्यालयले आफ्नो स्थापनाको ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस बिशेष कार्यक्रमका साथ पुस २७ गते मनाउदै छ।

Advertisements
अन्य · स्वास्थ्य/जीवन शैली

२५ कम्पनीका औषधि गुणस्तरहीन: सर्वसाधारणमाथी खेलवाड

औषधिजस्तो संवेदनशील विषयमा खेलाची हुने गरेको पाइएको छ । औषधिमा हुने सानो लापरवाहीले व्यक्तिको जीवन नै बर्बाद हुने भए पनि औषधि कम्पनीहरु बेपर्वाह देखिएका छन् ।

अन्य · स्थानीय समाचार

सडक बनाउन युवाहरुको ‘जंगलको बास’

प्यूठान जुम्रिकाँडाका युवा गाउँमा बस्न छाडेको निकै भयो । तन उनीहरु अरुजस्तै कमाउन राजधानी पसेका वा विदेशिएका होइनन्, बरु गाउँमा सडक पुर्याउन जंगलमै बास बस्न थालेका हुन् ।

अन्य · बिशेष समाचार · स्थानीय कार्यक्रम

शालिग्राम अवलोकन गर्ने आन्तरिक पर्यटकलाई सहज बनायो स्टिमर सेवाले

गुल्मी, स्याङ्गजा, पर्वत: कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

अन्य · बिशेष समाचार · स्थानीय समाचार

उन्नति माइक्रोफाइनान्सको आइपीओ पुस २१ गतेदेखि, १० कित्ता आवेदन गर्न पाइने

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था(UMBSL) ले पुस २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले आईपीओमा आस्वा सदस्यमा…… Continue reading उन्नति माइक्रोफाइनान्सको आइपीओ पुस २१ गतेदेखि, १० कित्ता आवेदन गर्न पाइने

अन्य · राष्ट्रिय समाचार · स्थानीय समाचार

कालीगण्डकी करिडोरमा थप बेलिब्रिज

कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–८ स्थित लौहाखोला ‘बेलिब्रिज’ निर्माण डेढ महिनामा पूरा हुने भएको छ। उक्त पुल बनेपछि बागलुङ–गुल्मीखण्डमा वर्षायाममा पनि यातायातका साधन सञ्चालनमा आउने छन्। यसअघि गत असोजमा बागलुङ खण्डमा तीनवटा तथा गुल्मी खण्डमा एउटा ‘बेलिब्रिज’ निर्माण भई सञ्चालनमा आएका छन्। नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले लौहा खोला ‘बेलिब्रिज’ निर्माणसँगै सडक सुधारको काम…… Continue reading कालीगण्डकी करिडोरमा थप बेलिब्रिज

अन्य · मनोरञ्जन

महिलाका यी बानी पुरुषलाई मन पर्दैन

जसरी महिलालाई बुझ्नु पुरुषका लागि एक जटिल कार्य हो । त्यसरी नै पुरुषलाई बुझ्नु पनि महिलाका लागि सजिलो विषय होइन । कतिबेला कुन कुरालाई लिएर उनीहरुको मनस्थिती बिग्रन्छ भन्ने अन्दाज लगाउन मुस्किल छ । यस्ता केही कुराहरु छन् । जुन पुरुषहरुलाई फिटिक्कै मन पर्दैन ः अर्को पुरुषसँग कुरा गरेको पुरुषहरुलाई उसको अति मिल्ने साथी अरु…… Continue reading महिलाका यी बानी पुरुषलाई मन पर्दैन